ह्वावेकी वित्त विभाग प्रमुख मेङले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने

  • Technology Khabar | १८ चैत्र २०७९, शनिबार
ह्वावेकी वित्त विभाग प्रमुख मेङले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले सीएफओ सबरीना मेङले अप्रिलदेखि कम्पनीको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने पुष्टि गरेको छ।

उनले ह्वावेको रोटेटिङ्ग चेयर प्रणाली अन्तर्गत ६ महिनाको कार्यकाल सेवा गर्नेछिन्, भने निर्देशक बोर्ड र यसको कार्यकारी समितिको नेतृत्व गर्नेछ।

ह्वावेका संस्थापक रेन झेङ्गफेईकी छोरी, मेङ्ग १९९३ देखि ह्वावेमा काम गर्दैछिन् र सन् २००३ देखि वित्त विभागको नेतृत्व प्रदान गरिरहेकि छन्।

प्रकाशित: १८ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...