
काठमाडौं ।
माइक्रोसफ्ट आउटलुक अब एप्पल म्याकहरूमा नि: शुल्क रुपमा प्रयोग गर्न पाईने भएको छ।
माइक्रोसफ्टले आफ्नो आउटलुक अब माइक्रोसफ्ट ३६५ सदस्यता वा लाइसेन्स बिना नै एप्पलको म्याक ओएसमा नि: शुल्क प्रयोग गर्न सकिने बताएको छ।
म्याक प्रयोगकर्ताहरूले आउटलूक डटकम, जीमेल, आईक्लाउड, याहू वा आईएमएपी खाताहरू लगायत बहु इमेल खाताहरू प्रबन्ध गर्न पुन: डिजाइन गरिएको आउटलूक एप प्रयास गर्न सक्छन्।
प्रकाशित: २४ फाल्गुन २०७९, बुधबार