LG

एलजी इनर्जी सलुसनले दक्षिण कोरियाको ब्याट्री उत्पादनमा ३.१ बिलियन डलर लगानी गर्ने

एलजी इनर्जी सलुसनले दक्षिण कोरियाको ब्याट्री उत्पादनमा ३.१ बिलियन डलर लगानी गर्ने
Global IME Bank

एलजी इनर्जी सलुसनले दक्षिण कोरियाको ब्याट्री उत्पादनमा ३.१ बिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ।

एलजी इनर्जी सलुसनले सोमबार एक विज्ञप्तिमा यो वर्ष र २०२६ बीचमा कोरियाको ओचाङ बेलनाकार ब्याट्री उत्पादन निर्माण र विस्तार गर्न ३.१ बिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको बताएको रोयटर्सले उल्लेख गरेको छ।

यस परियोजनाका लागि नयाँ १ हजार ८०० कर्मचारीहरु नियुक्त गर्ने विज्ञप्तिमा लेखिएको छ।

Sajilo Visa
easy care