चीनमा कोमाकलाई पहिलो कर्पोरेट फाइभजी प्राइभेट नेटवर्क लाइसेन्स प्रदान

  • Technology Khabar | १२ मंसिर २०७९, सोमबार
चीनमा कोमाकलाई पहिलो कर्पोरेट फाइभजी प्राइभेट नेटवर्क लाइसेन्स प्रदान

काठमाडौं ।

चीनले सी९१९१ एकल-एसिल यात्रु जेटको निर्माता कमर्शियल एयरक्राफ्ट कर्प अफ चाइना (कोम्याक) लाई पहिलो फाइभजी निजी नेटवर्कको लाइसेन्स प्रदान गरेको छ।

यो कदम फाइभजी प्लस औद्योगिक इन्टरनेटको एप्लिकेसन विस्तार गर्ने देशको योजना अनुरूप भएको चाइना डेलीले रिपोर्ट गरेको छ।

उद्योग र सूचना प्रविधि मन्त्रालयले कोमाकलाई औद्योगिक वायरलेस डेडिकेटेड फ्रिक्वेन्सी ब्यान्ड ५,९२५-६,१२५ मेगाहर्ज र २४.७५-२५.१५ गीगाहर्ज प्रयोग गर्न चीनको पहिलो कर्पोरेट ५जी प्राइभेट नेटवर्क इजाजतपत्र प्रदान गरेको हो।

प्रकाशित: १२ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार