रुसको न्याय मन्त्रालयले मेटालाई ‘चरमपन्थी’ सूचीमा राख्यो

  • Technology Khabar | १२ मंसिर २०७९, सोमबार
रुसको न्याय मन्त्रालयले मेटालाई ‘चरमपन्थी’ सूचीमा राख्यो

काठमाडौं ।

रसियाको न्याय मन्त्रालयले फेसबुकको मालिक मेटा प्लेटफर्मलाई चरमपन्थी संगठनहरूको सूचीमा शुक्रबार थपेको कोमरसान्ट अखबारले रिपोर्ट गरेको छ।

यस वर्षको सुरुमा रुसी अदालतले मेटालाई “चरमपन्थी गतिविधि” मा संलग्न भएको फैसला सुनाएको रोयटर्सले रिपोर्टमा उल्लेख गरेको छ।

मस्कोले पश्चिमी सामाजिक सञ्जाल प्लेटफर्महरू विरुद्धको अभियानको रूपमा फेसबुक र इन्स्टाग्राममा पहुँच प्रतिबन्धित गरेको छ।

प्रकाशित: १२ मंसिर २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार