बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक

  • Technology Khabar | ८ मंसिर २०७९, बिहीबार
बिजबजारबाट सामान खरिद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक

काठमाडौं ।

‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारका सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गरी खल्ती मार्फत भुक्तानी गर्दा १० प्रतिशत वा २०० रुपैयाँ सम्मको क्यास ब्याक पाउने भएका छन्।

सो स्किम १४ नोभेम्बर २०२२ देखि ३१ डिसेम्बर २०२२ सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ। एउटा खल्ती प्रयोग कर्ताले यो अवधिभरि ५०० रुपैयाँ सम्मको क्यास ब्याक पाउन सक्ने बताईएको छ।

यो सेवा लिनको लागि ग्राहकले खल्तीले प्राप्ति गरेको ग्लष्यल एबथ त्तच् बाट बिजबजारको खल्तीमा स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुनु पर्ने बिजबजारले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार