मोबाइल अपरेटरहरूलाई कार्बन घटाउन थप ६४ टेरावाट आवर नवीकरणीय उर्जा चाहिने

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार
मोबाइल अपरेटरहरूलाई कार्बन घटाउन थप ६४ टेरावाट आवर नवीकरणीय उर्जा चाहिने
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

जीएसएमएले मोबाइल सञ्जालका लागि नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगमा प्रगति भइरहेको बताएको छ। तर अपरेटरहरूलाई सन् २०३० सम्ममा थप ६४ टेरावाट आवर नवीकरणीय बिजुली चाहिने बताएको छ।

तिनीहरूले आफ्नो ऊर्जा आपूर्तिहरू डिकार्बोनाइज गर्न खोजिरहेको अवस्था सो स्तरको नवीकरणीय उर्जा चाहिने भएको हो।

यो लगभग अस्ट्रियाको वार्षिक ऊर्जा उपयोगको बराबर हो।

इजिप्टमा कोप२७ जलवायु सम्मेलनसँग मेल खाने गरी जारी गरिएको “नवीकरणीय ऊर्जामा पहुँच” नीति पत्रमा यो जानकारी समावेश गरिएको जीएसएमएले उल्लेख गरेको छ।

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार