राष्ट्रिय आविष्कार केन्द्र र नेपाल उड्डयन प्राधिकरण बिच सहकार्य

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार
राष्ट्रिय आविष्कार केन्द्र र नेपाल उड्डयन प्राधिकरण बिच सहकार्य

काठमाडौं ।

नेपालको हवाई उड्ययन क्षेत्रलाई थप सुरक्षित बनाउन राष्ट्रिय आविष्कार केन्द्र र नेपाल उड्डयन प्राधिकरणले सहकार्य गर्ने भएका छन्।

पोखरा जोमसोम बिचको भागमा पर्ने हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामरा जडान गर्न केन्द्र र प्राधिकरणबीच समझदारी भएको हो ।

नेपालको भौगोलिक जटिलता एवं मौसमी विविधतालाई मध्यनजर गर्दै हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो एवं विश्वसनिय बनाउन पोखरा जोमसोम पोखरा हवाई रूटमा मौसम सम्बन्धी जानकारी दिने क्यामरा जडान गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Springbase launches Multilingual Voice-to-Agent capabilities, turning spoken ideas into finished work

  • Technology Khabar
  • २८ कार्तिक २०७९, सोमबार