
काठमाडौं ।
अफ्रिकी मुलुक युगान्डाले आफ्नो पहिलो भूउपग्रह ‘पर्लअफ्रिकास्याट १’ नोभेम्बर ७ मा प्रक्षेपण भएको छ।
युएस नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) ले सीआरएस१८ को प्रक्षेपण नोभेम्बर ६ बाट भर्जिनियाको डुलेसमा रहेको मिसन कन्ट्रोलमा फायर अलार्मका कारण ढिलाइ भएको बताएको छ।
यसले गर्दा सिग्नस अन्तरिक्ष यानको लिफ्ट अफ अब नोभेम्बर ७ मा तय गरिएको नासाले बताएको छ।
उक्त यानले जिम्बाबे तथा जापानको स्याटेलाइट समेत प्रक्षेपण गरेको छ।
प्रकाशित: २१ कार्तिक २०७९, सोमबार