दुई हप्तादेखि फोन अवरुद्ध

  • Technology Khabar | १८ कार्तिक २०७९, शुक्रबार
दुई हप्तादेखि फोन अवरुद्ध
म्याग्दीमा रहेको नेपाल टेलिकमको मोबाइल टावर। फाइल तस्बिर

काठमाडौं ।

जाजरकोटको पूर्वी क्षेत्रमा फोन सेवामा समस्या आएको छ । रुकुमपश्चिममा रहेको घेत्मा र बारेकोटको रतनकोटमा रहेका टावरमा दुई सातादेखि समस्या आएको हो ।

वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालय लिम्साका प्रधानाध्यापक गो र खबहादुर सिंहले बिहान र बेलुकी सामान्य काम गरेपनि दिउँसो फोनले काम नै नगर्ने जानकारी दिए ।

नेपाल टेलिकम जाजरकोटलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाइ नभएको गुनासो उनको छ। गोरखापत्रबाट

प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...