चीनको अन्तरिक्ष यात्रा सिञ्जाओ–५ मा सफलता

  • Technology Khabar | १ कार्तिक २०७९, मंगलवार
चीनको अन्तरिक्ष यात्रा सिञ्जाओ–५ मा सफलता

काठमाडौं ।

चीनको अन्तरिक्ष यात्रा सिञ्जाओ–५ मा सफलता पाएको छ।

चीनले आफ्नो स्थायी अन्तरिक्ष स्टेशनको निर्माण यसै वर्ष सन् २०२२ मै पूरा गर्ने लक्ष्य राखेको छ।

अब बाँकी २ महिनामा स्थायी अन्तरिक्ष स्टेशन पूरा हुने र आगामी दिनमा विश्वभन्दा ठूलो अन्तरिक्ष अनुसन्धान देश बन्ने ठोकुवा समेत गरेको टेक्नोलगनेशले जनाएको छ।

१५ अक्टोबर, २००३मा, चीनको पहिलो मानव अन्तरिक्ष यान, सिञ्जाओ–५ सफलतापूर्वक प्रक्षेपण गरेको हो।

अन्तरिक्षयान १४ वटा कक्षा परिक्रमा गरेर सफलतापूर्वक पृथ्वीमा फर्किएको इतिहास छ।

अन्तरिक्षमा जाने पहिलो चिनियाँ याङ लिवेईले आफ्नो नोटबुकमा लेखे,“चिनियाँहरू मानवताको शान्ति र उन्नतिको लागि अन्तरिक्षमा आएका छन्।”

चीन स्वतन्त्र रूपमा मानव अन्तरिक्ष उडान प्रविधि विकास गर्ने तेस्रो देश पनि बनेको छ।

प्रकाशित: १ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sparrow SMS celebrates sixteen years of delivering messages

  • Technology Khabar
  • १ कार्तिक २०७९, मंगलवार