
काठमाडौं ।
गुगलले टिकटक र इन्स्टाग्राममा थप नयाँ सुविधा ल्याएको जनाएको छ।
गुगलको “सर्च अन” कार्यक्रममा गुगलका अभियानर्का प्रभाकर राघवनले युवा प्रयोगकर्ताहरूले कुनै पनि कार्यलाई अघि बढाउन र सम्भावित खोजी प्रक्रियालाई थप मनोरन्जनात्मक बनाउन टिकटक र इन्स्टाग्राममा नक्सा र खोज सुविधाहरूमा धेरै दृश्य परिवर्तनहरू भएको घोषणा गरेका छन्।
गुगलका नयाँ सुविधाहरूले टिकटक र इन्स्टाग्राममा खोज र प्रभुत्वलाई दबाब दिइरहेकाले नयाँ सुविधा ल्याउनुपरेको जनाएको हो।
युवाहरुको मनपर्ने खोजसँगै प्रतिस्पर्धालाई हराउन नयाँ सुविधाहरू ल्याएको घोषणा गरेको हो।
गुगल सम्मेलनमा राघवनले गुगलको आन्तरिक डाटा अनुसार कुनै पनि नयाँ सामाजिक सञ्जाल बजारमा आउने वित्तिकै टिकटक वा इन्स्टाग्राम छाडेर ४० प्रतिशत मात्र युवाहरु मात्र अन्यमा जाने दाबी गरे।
जसले गर्दा बजारमा टिकटक र इन्स्टाग्राम प्रतिस्पर्धामा जुनसुकै सोसल मिडिया आएपनि ६० प्रतिशत प्रयोगकर्ताले टिकटक र इन्स्टाग्राम नछाड्ने उनले उल्लेख गरे।
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार