अमेरिकामा सुक्खा परेपछि ११.३ करोड वर्ष पूरानो डाइनोसरको पाइला फेला

  • Technology Khabar | २७ भाद्र २०७९, सोमबार
अमेरिकामा सुक्खा परेपछि ११.३ करोड वर्ष पूरानो डाइनोसरको पाइला फेला

काठमाडौं ।

संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यमा सुक्खा परेपछि ११ करोड ३० लाख वर्षअघिका डाइनोसरका पाइला फेला परेका छन्।

टेक्ससको एउटा नदीको पीँधमा करोडौँ वर्ष पुराना डाइनोसर पाइलाहरू फेला परेको जीवन बैज्ञानिकहरूले जनाएका छन्।

नेडिअर क्र्याटर नाम दिइएको उक्त खाल्डो समुद्रको पीँधभन्दा ३०० मिटर तल छ।

उक्त स्थान पश्चिम अफ्रिका गिनीको तटीय क्षेत्रबाट झन्डै ४०० किलोमिटर पर समुद्रमा छ।

वैज्ञानिकहरूका अनुसार ती चिह्नहरू करोडौं वर्ष अघिको डाइनोसरको रहेको प्रमाण फेला परेको हो।

ती चिह्नहरू निकै सुरक्षित अवस्थामा रहेका डानसोर भ्याली स्टेट पार्कले दाबी गरेको छ।

६ करोड ६० लाख वर्षअघि एउटा क्षुद्रग्रह अहिले गल्फ पछिल्लो समय मेक्सिको भनिने स्थानमा बज्रिँदा पृथ्वीबाट डाइनसोर लोप हुन पुगेको बैज्ञानिकहरूले जनाएका छन्।

पृथ्वीबाट धेरै धूलो उडेर आकाशमा पुग्दा पृथ्वीमा अन्धकार र कठ्याङ्ग्रिदो जाडो भएको थियो।

उक्त समयमा डाइनोसरहरूले यो परिवर्तन सहन सकेनन् र लोप भएको हुनसक्ने अध्ययनबाट थाहा भएको छ।

प्रकाशित: २७ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार