ब्रोडवेको ‘दशैंमा दक्षिणा’ अफर

  • Technology Khabar | २७ भाद्र २०७९, सोमबार
ब्रोडवेको ‘दशैंमा दक्षिणा’ अफर

काठमाडौं ।

ब्रोडवे इन्फोसिसले दशैको अवसर पारेर ‘दशैंमा दक्षिणा’ अफर बजारमा ल्याएको छ ।

सूचना प्रविधिसँग सम्बन्धित विभिन्न कोर्षको व्यावसायिक तालिम दिदै आएको ब्रोडवेले कुनै पनी आईटी कोर्षमा सहभागी हुने विद्यार्थीले २० प्रतिशत छुट पाउने व्यवस्थालाई  ‘दशैंमा दक्षिणा’ अफर भनेर बजारमा ल्याएको हो।

आज सेप्टेम्बर १२ रहेको र यो अफर यहि सेप्टेम्बर ३० सम्म बजारमा ल्याएको ब्रोडवेले जनाएको छ।

ब्रोडवेमा वेब डिजाइनिङ, ग्राफिक डिजाइनिङ, यूआई÷यूएक्स डिजाइन, पाइथन, जाभा, डिजिटल मार्केटिङ, फ्लटर, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विविध आईटीसँग सम्बन्धित कोर्षहरू रहेका छन्।

प्रकाशित: २७ भाद्र २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दूर चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २७ भाद्र २०७९, सोमबार