एचएच बजाजको नयाँ शोरुम पाल्पाको रामपुरमा

  • Technology Khabar | ३० फाल्गुन २०७३, सोमबार
एचएच बजाजको नयाँ शोरुम पाल्पाको रामपुरमा

काठमाडौं ।

पाल्पा, ३० फागुन ।  एचएच बजाजले पाल्पाको रामपुरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बजाजले रामपुरमा मनकामना अटो वक्र्स पाल्पाको रामपुर–७ मा सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले पाल्पामा नयाँ शोरुम ल्याउँदा खुशी भएको र यहाँका ग्राहकलाई सुविधा दिन आएको बताए ।

उनले भने, ‘ग्राहकहरुको बढ्दो मागका कारण हामीले पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा पुग्नेछ ।’

नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

प्रकाशित: ३० फाल्गुन २०७३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • ३० फाल्गुन २०७३, सोमबार