रकेट बूस्टर विस्फोटपछि स्पेसएक्ससँग छलफलमा एफएए

  • Technology Khabar | २९ असार २०७९, बुधबार
रकेट बूस्टर विस्फोटपछि स्पेसएक्ससँग छलफलमा एफएए

काठमाडौं ।

अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले स्पेसएक्ससँग निकटरुपमा छलफल गरिरहेको छ।

हालै सुपर हेभी बूस्टर रकेट परीक्षणका क्रममा विस्फोट भएको र कम्पनीले त्यसको समीक्षा गरे पनि एफएएलाई भने उक्त घटनाको छानबिन गर्न दिइएको थिएन।

अमेरिकी कानूनले ‘तय गरिएको प्रक्षेपण तथा पुन प्रवेशका क्रममा सर्वसाधारणको सुरक्षाका लागि एफएएको अनुगमनलाई सीमित गरेको छ’, एफएएले भनेको छ, ‘हिजोको घटना एजेन्सीको दायराभित्र पर्दैन।’

सम्बन्धित समाचार

स्पेसएक्सको बूस्टर रकेट परीक्षणका क्रममा विस्फोट

इलन मस्कको स्पेसएक्सले आफ्नो आगामी स्टारशिप अन्तरिक्ष यानका लागि बनाएको रकेट परीक्षणका क्रममा विस्फोट भएको थियो।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...