युरोपेली केन्द्रीय बैंक अध्यक्ष लागार्ड साइबर आक्रमणको निशानामा

  • Technology Khabar | २९ असार २०७९, बुधबार
युरोपेली केन्द्रीय बैंक अध्यक्ष लागार्ड साइबर आक्रमणको निशानामा

काठमाडौं ।

युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टिन लागार्ड साइबर आक्रमणको निशानामा परेकी छन्।

उनलाई निशाना  बनाइएको तर कुनै पनि सूचनामा सम्झौता नगरी यसलाई तुरुन्तै विफल पारिएको युरोपेली केन्द्रीय बैंकका प्रवक्ताले मंगलबार बताएका छन्।

प्रवक्ताले भने, “हामी पुष्टि गर्न सक्छौं कि हालसालै अध्यक्षतालाई संलग्नत गराउने गरी साइबर घटनाको प्रयास भएको थियो। यो पहिचान गरी तुरुन्तै रोकियो।”

उनकाअनुसार कुनै पनि जानकारीमा सम्झौता गरिएको थिएन। र यसमा अनुसन्धान जारी रहेको छ।

प्रकाशित: २९ असार २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार