कमेडी हवमा डिशहोम फाइबरनेटको सह-प्रायोजन

  • Technology Khabar | २ असार २०७९, बिहीबार
कमेडी हवमा डिशहोम फाइबरनेटको सह-प्रायोजन

काठमाडौं ।

मिडियाहवको प्रस्तुति हास्य रियालिटी कार्यक्रम “कमेडी हब” को सह- प्रायोजन डिशहोम फाइबरनेटले गर्ने भएको छ।

एपवान टेलिभिजनमा बुधवार साँझ ८ बजे प्रसारण हुने “कमेडी हव” माग्नेबुढा (केदार घिमिरे) ले निर्देशन गरेका छन्।

राम राजेन्द्र हिमेश पन्त, जानुका के सी, नारिया गिरी लगायत हास्य विधामा स्थान बनाउन सफल कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रम पहिलो सिजनको तेस्रो भाग सम्म प्रसारण भइसकेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ असार २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...
Desktop Popup ImageMobile Popup Image×