दूरसञ्चार सेवा दस्तुर उठाउन आन्तरिक राजस्व विभागलाई बाटो खुल्यो, चार इन्टरनेट सेवा प्रदायकहरुको रिट खारेज

दूरसञ्चार सेवा दस्तुर (टिएससी) को विषयमा चार इन्टरनेट सेवा प्रदायकहरुले ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व विभागको निर्णय विरुद्ध हालेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। डिश मिडिया नेटवर्क लिमिटेडको … Continue reading दूरसञ्चार सेवा दस्तुर उठाउन आन्तरिक राजस्व विभागलाई बाटो खुल्यो, चार इन्टरनेट सेवा प्रदायकहरुको रिट खारेज