संरचना र नीतिगत व्यवस्था नभएको अवस्थामा मन्त्रीको १५ दिने ठाडो अल्टिमेटमले होला त तार व्यवस्थापनमा चमत्कार?

– साजन सुबेदी केही दिनयता ऊर्जामन्त्री बिराज भक्त श्रेष्ठ र सञ्चारमन्त्री डा विक्रम तिमल्सिना विभिन्न ठाउँका पोलहरुमा गुजुल्टिएका तार काट्ने अभियानमा लागेका छन्। केहि हप्ता अघिमात्रै दुवै मन्त्रीहरु गौशाला क्षेत्रमा … Continue reading संरचना र नीतिगत व्यवस्था नभएको अवस्थामा मन्त्रीको १५ दिने ठाडो अल्टिमेटमले होला त तार व्यवस्थापनमा चमत्कार?