सूचना प्रविधि केन्द्रको सेक्यूरिटी एप्लिकेसन खरिदमा तत्कालीन कार्यकारी निर्देशक पौडेल र दिपक आनन्द भ्रष्ट्राचारी ठहर

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलले सेक्यूरिटी एप्लिकेसन तथा नेटवर्क उपकरण खरिदमा भ्रष्ट्राचार गरेको विशेष अदालतले ठहर गरेको छ। विशेष अदालतका न्यायाधिशहरु सुदर्शनदेव भट्ट, हेमन्त … Continue reading सूचना प्रविधि केन्द्रको सेक्यूरिटी एप्लिकेसन खरिदमा तत्कालीन कार्यकारी निर्देशक पौडेल र दिपक आनन्द भ्रष्ट्राचारी ठहर