स्टारलिंककी निर्देशक हन्टरको सञ्चारमन्त्री समक्ष गुनासो- नीतिगत तथा कानुनी जटिलताका कारण लाइसेन्स पाउन सकिएन

स्याटेलाईट प्रविधिमा आधारित इन्टरनेट सेवा प्रदायक अन्तररास्ट्रिय कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग मन्त्रालयमा भेटवार्ता गरेकी छन्। भेटका क्रममा हन्टरले स्टारलिंकले नेपालमा इन्टरनेट सेवा … Continue reading स्टारलिंककी निर्देशक हन्टरको सञ्चारमन्त्री समक्ष गुनासो- नीतिगत तथा कानुनी जटिलताका कारण लाइसेन्स पाउन सकिएन