अधिकांश सरकारी वेबसाइटमा समस्या

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
अधिकांश सरकारी वेबसाइटमा समस्या

काठमाडौं ।

अहिले डट जीओभी डट एनपी डोमेन रहेका अधिकांश वेबसाइटमा समस्या देखा परेको छ।

डट जीओभी डट एनपी डोमेन भएका वेबसाइट नपाल सरकारका सबैजसो मन्त्रालयदेखि विभाग र प्राधिकरणलगायतका सरकारी संस्थाले चलाउँदै आएका छन्।

अधिकांश मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका वेबसाइट खोल्न खोज्दा नखुल्ने र धेरै सयय लिएपछि “यो साइट खुलेन” भन्ने आशयको जानकारी देखा पर्ने गरेको छ। समस्याको कारण हालसम्म खुल्न सकेको छैन।

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार