
काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले आयोजनाहरुलाई डिजिटल ट्र्याकिङ्ग गर्ने भएको छ। यस्तै आयोजना सम्पन्न नभएसम्म प्रमुखलाई नहटाईने घोषणा गरेका छन्।
प्रकाशित: २८ बैशाख २०८३, सोमबार