
काठमाडौं ।
यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गरेको छ। उक्त इम्बोस्ड नम्बर प्लेट जाँच गर्नका लागि ट्राफिक प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट परीक्षण गर्ने मेशिन दिईएको छ।
“आरएफआईडी भेहिकल नम्बर प्लेट रिडर”को प्रयोग गरेर ट्राफिकले बाटोमा इम्बोस्ड नम्बर जाँच गर्न सक्नेछ।
प्रकाशित: १० भाद्र २०८२, मंगलवार