सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित बनाइने

Technology Khabar १५ जेष्ठ २०८२, बिहीबार

काठमाडौं ।

संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइने बताएका छन्।

यसै क्रममा उनले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वाधार र जनशक्ति तयार गरिने पनि बताए।

‘साइबर सुरक्षा जोखिम आकलन गरी त्रैमासिक रुपमा सुरक्षा एडभाइजरी जारी गरिनेछ, उनले भने।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया