ब्रोडब्याण्ड सेवाको विस्तार गरिने, देशभर फोरजी सेवाको विस्तार तथा गुणस्तर सुधार गरिने

  • Technology Khabar | १५ जेष्ठ २०८२, बिहीबार
ब्रोडब्याण्ड सेवाको विस्तार गरिने, देशभर फोरजी सेवाको विस्तार तथा गुणस्तर सुधार गरिने

काठमाडौं ।

संघीय संसदको संयुक्त बैठकमा आज आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोडब्याण्ड सेवाको विस्तार गरिने बताएका छन्।

बैकठमा बोल्दै मन्त्री पौडेलले भने, ‘ब्रोडब्याण्ड सेवाको विस्तार गरिने छ। देशभर फोरजी सेवाको विस्तार तथा गुणस्तर सुधार गरिनेछ।’

यसै क्रममा काठमाडौं तथा ठूला शहरहरुमा फाइभजी सेवाको शुरुवात गरिने पनि बताए। सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल डिभाइड न्यूनीकरण गरिने पनि सरकारको नीति रहेको छ।

प्रकाशित: १५ जेष्ठ २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • १५ जेष्ठ २०८२, बिहीबार