ताजा समाचार

लाईडार प्रविधिबाट गरिने जग्गा नापनक्शा कार्यलाई विस्तार गरिने

लाईडार प्रविधिबाट गरिने जग्गा नापनक्शा कार्यलाई विस्तार गरिने
आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल।
Global IME Bank

सरकारले लाईडार प्रविधि प्रयोगमार्फत् गरिने जग्गाको नापनक्शा कार्यलाई विस्तार गर्ने भएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज प्रतिनिधिसभामा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्दै उक्त जानकारी दिएका हुन्।

‘लाईडार सर्भेको तथ्याङ्क लाई पूर्वाधार निर्माण आयोजनाको सम्भाव्यता तथा डिजाइन प्रयोजनका लागि समेत प्रयोग गरिनेछ’, अर्थमन्त्री पौडेलले थपे।

Sajilo Visa
easy care