ताजा समाचार

नेपाल प्रहरीको आधिकारीक वेबसाइटमा प्राविधिक समस्या

नेपाल प्रहरीको आधिकारीक वेबसाइटमा प्राविधिक समस्या
Global IME Bank

नेपाल प्रहरीले आफ्नो आधिकारीक वेबसाइटमा प्राविधिक समस्या आएको जानकारी दिएको छ।

प्राविधिक समस्याका कारण अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र अनलाइन रिक्रुटमेन्ट म्यनेजमेन्ट सिस्टममा समेत अवरोध आएको छ।

यसले गर्दा ग्राहकहरुले ट्राफिक भुक्तानी गर्न समस्या भोगेका छन्।

प्रहरीलेअनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणाली र अनलाइन रिक्रुटमेन्ट म्यनेजमेन्ट सिस्टम(ओआरएमएस) प्रयोगमा अवरोध आइरहेको हुँदा सो अवधिमा पर्न गएको असुविधाका लागि क्षमा मागेको छ।

Sajilo Visa
easy care