दोलखामा पशु विज्ञान विषयको पढाइ सङ्कटमा

  • Technology Khabar | २२ आश्विन २०८१, मंगलवार
दोलखामा पशु विज्ञान विषयको पढाइ सङ्कटमा

काठमाडौं ।

सरकारको गाउँ गाउँमै प्राविधिक उत्पादन गर्ने अभियान सफल पार्न टोलखाका मात्र दुई विद्यालयमा सञ्चालित तीनवर्से पशु विज्ञान विषयको पढाइ सङ्कटमा पर्दै गएको छ।

अनुमति पाएका यहाँका जिरीको प्राविधिक शिक्षालय र सैलुङ गाउँपालिकाको शारदा माध्यमिक पर्दै विद्यालयमा विद्यार्थी भर्ना कम हुँदै गएपछि पढाइ सङ्कटमा पर्दै गएको हो।

जिरी प्राविधिक शिक्षालय जिरोमा अहिलेसम्म ४० जनाको कोटामा तीन जना विद्यार्थी भर्ना भएका छन्। ग्रेड वृद्धिको नतिजासँगै अरू विद्यार्थी भर्ना हुन आउँछन् कि भन्ने झिनो आशा रहेको शिक्षालय प्रमुख कर्म शेर्पाले जानकारी दिए। उनका अनुसार तीन वर्षअघिसम्म कोटा पूरा हुने गरेको थियो।

गोरखापत्रबाट

प्रकाशित: २२ आश्विन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गण्डकीमा राइड सेयरिङलाई वैधता

  • Technology Khabar
  • २२ आश्विन २०८१, मंगलवार