Technology Khabar १४ आश्विन २०८१, सोमबार
काठमाडौं ।
प्रसिद्ध कलर आइडी र स्पाम-ब्लकिङ एप ट्रुकलरले आईफोन प्रयोगकर्ताहरूका लागि स्वचालित स्पाम ब्लक नामक एउटा नयाँ विशेषता ल्याएको छ।
पहिले मात्र एन्ड्रोइडमा उपलब्ध रहेको यो कार्यक्षमताn] प्रयोगकर्ताहरूलाई ठगी गर्ने र टेलिमार्केटरका अनावश्यक कलहरू स्वचालित रूपमा ब्लक गर्न मद्दत गर्दछ।
प्रकाशित: १४ आश्विन २०८१, सोमबार