ताजा समाचार

प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त

प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त
Global IME Bank

प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त भएका छन् । अली कुनै पनि सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त भएका बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार  प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार उनलाई  सूचना प्रविधि विज्ञमा नियुक्त गरिएको हो ।

अलि यसअघि २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञका रुपमा नियुक्त भएका थिए ।

Sajilo Visa
easy care