प्रधानमन्त्रीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त

Technology Khabar १३ श्रावण २०८१, आईतवार

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त भएका छन् । अली कुनै पनि सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त भएका बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतका अनुसार  प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार उनलाई  सूचना प्रविधि विज्ञमा नियुक्त गरिएको हो ।

अलि यसअघि २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञका रुपमा नियुक्त भएका थिए ।

प्रकाशित: १३ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया