Technology Khabar १० असार २०८१, सोमबार
काठमाडौं ।
तनहुँको आँबुखैरेनी र चितवनको मुग्लिन जोड्ने मस्र्याङ्दी नदी पुलमा रहेको नेपाल विद्युत प्राधिकरणको चार्जिङ स्टेशनमा विद्युतीय गाडी चार्ज गर्दै । पछिल्लो समययता विद्युतीय सवारीमा सर्वसाधारणको आकर्षण बढ्दो छ । तस्बिर: कृष्ण न्यौपाने, रासस
प्रकाशित: १० असार २०८१, सोमबार