ब्राजिलले विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्न कर छुट दिँदै

  • Technology Khabar | १२ जेष्ठ २०८१, शनिबार
ब्राजिलले विद्यालयमा इन्टरनेट सेवा विस्तार गर्न कर छुट दिँदै

काठमाडौं ।

ब्राजिलले देशभरका विद्यालयहरुमा इन्टरनेट सेवा विस्तार गर्न कर छुट दिने योजना सुरु गरेको छ।

ब्राजिलको सञ्चार मन्त्रालयले देशभरका २५,००० सार्वजनिक विद्यालयका लागि ब्रोडब्यान्ड इन्टरनेट र वाइफाइमा लगानी बढाउने योजनाको घोषणा गरेको छ।

ब्राजिलका राष्ट्रपतिले विद्यालयहरूको लागि इन्टरनेटमा लगानी गर्ने टेलिकम अपरेटरहरूको लागि नयाँ कर क्रेडिटको लागि एउटा आदेशमा हस्ताक्षर गरेका छन्।

यो उपायले लगभग १.१ अर्ब ब्राजिलियन लिरा लगानी परिचालन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ जेष्ठ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...