डिशहोमको एक्शन स्पोर्ट्स एचडी१ मा नेपाल र क्यानाडा बिचको बाईलेटरल सिरिज प्रसारण हुने

  • Technology Khabar | १९ माघ २०८०, शुक्रबार
डिशहोमको एक्शन स्पोर्ट्स एचडी१ मा नेपाल र क्यानाडा बिचको बाईलेटरल सिरिज प्रसारण हुने

काठमाडौं ।

क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको बाईलेटरल सिरिज (द्विपक्षीय श्रृंखला) यही मिति २०२४ को फेब्रुअरीमा हुने भएको छ ।

उक्त ओडीआईका खेलहरू टीयू इन्टरनेशनल क्रिकेट ग्राउन्ड (टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान)मा हुँदैछ । यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्शन स्पोर्ट्स एचडी१ र डिशहोम गोबाट हुँदैछ।

नेपालको पहिलो र एक मात्र स्पोर्ट्स च्यानल एक्शन स्पोर्ट्सले कास्कीको पोखरामा जारी २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिरहेको छ।

प्रकाशित: १९ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार