
काठमाडौं ।
अमेरिकी सरकारले अन्टार्कटिकालाई सबसी फाइबर केबलबाट जोड्न सकिने बारेमा सम्भाव्यता अध्ययन प्रकाशित गरेको छ।
यूएस नेशनल साइन्स फाउन्डेशन (एनएसएफ) ले अन्टार्कटिकाको एनएसएफको म्याकमुर्डो स्टेशनलाई अष्ट्रेलिया वा न्यूजील्याण्डलाई सबसी केबल मार्फत जोड्ने सम्भाव्यता मूल्याङ्कन गर्ने पहिलो प्रमुख अध्ययन प्रकाशित गरेको छ।
म्याकमुर्डो स्टेशन उक्त महाद्वीपमा संचालित सबैभन्दा ठूलो अमेरिकी अनुसन्धान स्टेशन हो जहाँ हाल र १ हजार मान्छेहरु सक्रिय छन्।
अन्टार्टिकामा अमेरिकाको अनुसन्धान कार्यक्रम प्रबन्ध गर्न जिम्मेवार एनएसएफ, स्याटेलाइट लिङ्कहरूमा आफ्नो निर्भरता समाप्त गर्न चाहन्छ।
प्रकाशित: २४ पुष २०८०, मंगलवार