ताजा समाचार

ठूला परियोजनालाई एआई जडित ड्रोनबाट अनुगमन गरिने

ठूला परियोजनालाई एआई जडित ड्रोनबाट अनुगमन गरिने
Global IME Bank

सरकारले ठूला परियोजनालाई एआई जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गरिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा गरेको सम्बोधनमा ठूला परियोजनालाई प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाटै हेर्ने बताए।

उनले यसको लागि ठूला परियोजनालाई एआई जडित ड्रोन प्रविधि प्रणालीबाट नियमित अनुगमन गरिने भएको छ।

Sajilo Visa
easy care