चीनद्वारा चारओटा मौसम विज्ञान उपग्रह प्रक्षेपण

Technology Khabar ९ पुष २०८०, सोमबार

चीनद्वारा चारओटा मौसम विज्ञान उपग्रह प्रक्षेपण
(231225) -- JIUQUAN, Dec. 25, 2023 (Xinhua) -- The Kuaizhou-1A carrier rocket carrying four meteorological satellites blasts off from the Jiuquan Satellite Launch Center in northwest China, Dec. 25, 2023. The satellites, belonging to the Tianmu-1 meteorological constellation, were launched at 9:00 a.m. (Beijing Time) and have entered the planned orbit. (Photo by Wang Jiangbo/Xinhua)

काठमाडौं ।

चीनले सोमबार उत्तर पश्चिम चीनको जिउक्वान स्याटेलाईट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापुर्वक अन्तरिक्षमा पठाएको छ।

तियानमु–१ मौसमी तारामण्डलका उपग्रहहरू कुआइझोउ–१ ए रकेटद्वारा बेइजिङको समयअनुसार बिहानको ९ बजे प्रक्षेपण गरी योजनाबद्ध कक्षमा प्रवेश गरेका छन् ।

क्वाइझोउ–१ ए रकेटको २३ औँ उडान अभियानमार्फत् पठाइएका स्याटेलाईटहरू मुख्य तथा व्यवसायिक मौसमी तथ्याङ्क सेवा प्रदान गर्न प्रयोग गरिने छ । रासस

प्रकाशित: ९ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया