Technology Khabar १३ मंसिर २०८०, बुधबार
काठमाडौं ।
अमेरिकी शहर लास भेगासमा अमेजन वेब सर्भिसेजले आयोजना गरेको सर्वाधिक ठूलो क्लाउड कम्प्यटिङ सम्बन्धी सम्मेलनमा ब्रिटेनमा मुख्यालय भएको कम्पनी, जेनेस सलशुन पनि पनि सहभागी भइरहेको छ।
‘एडब्लएुस रिःइन्भेन्ट २०२३’ नाम दिइएको उक्त सम्मेलनमा ससांरभरिबाट क्लाउड कम्युनिटङमा काम गर्ने हजारौं आइटी उद्यमीहरु, व्यवसायीहरु, पेशवे र तथा प्राज्ञहरु सहभागी भइरहेका छन्।
ब्रिटेनमा मुख्यालय भएको तथा अमेरिका, नेपाल लगायत ससांरका आठ ओटा मलुकुहरुमा काम गरिरहेको भ्यालु आइटी कन्सल्टिङ कम्पनी, जेनेस सलशुन सम्मेलनमा शोकेश प्रायोजकको रुपमा सहभागी भइरहेको छ।
एडब्लुएसको साझदोरको रुपमा जेनेस सलशुनले सम्मेलनको डाटा जोनमा एक स्टल राखेर आफ्नो कम्पनीका डाटा इन्जिनियरहरुले विकास गरेको ‘गेनडल्फ इनसाइट’ नामक फिनटेक सम्बन्धी सफ्टवेयरको प्रदर्शन गर्नेछ। उक्त सफ्टवेयरले वित्तीय कारोबारलाई अरु बढी कुशलतापूर्वक सम्पन्न गर्न सघाउ पुग्ने कम्पनीले जनाएको छ।
‘एउटा प्रायोजकको रुपमा एडब्लुएस रिःइन्भेन्ट २०२३ मा भाग लिन पाउँदा हामीलाई निकै खुसी लागेको छ’ एडब्लुएस दूत तथा जेनेस सलुशनका प्रमखु कार्यकर्यारी अधिकृत अन्जनी फुयालले भनिन्।
प्रकाशित: १३ मंसिर २०८०, बुधबार