
काठमाडौं ।
नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले उच्च प्रतिक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्च गरेको छ।
जेनएक्सटीमा, नयाँ एप्पल उपकरणहरू र शीर्ष-स्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो अटल प्रतिबद्धता यस ग्राउन्डब्रेकिंग सहकार्यका साथ आएको छ।
न्यूफोरियामा उपलब्ध विशेष अफरहरू नेपाल भित्र बेजोड ग्राहक अनुभव प्रदान गर्ने कम्पनीको समर्पणको प्रमाण भएको उल्लेख गरेको छ।
आईफोन १५ सिरिज किन्नेले पाउने सुविधाहरू:
आईफोन १५ अब खरिदका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: २८ आश्विन २०८०, आईतवार