ताजा समाचार

अलिबाबाको राजस्व जून त्रैमासिकमा १४ प्रतिशतले सुधार

अलिबाबाको राजस्व जून त्रैमासिकमा १४ प्रतिशतले सुधार
Global IME Bank

अलिबाबाले आफ्नो राजस्व वृद्धि तीन महिनामा १४ प्रतिशतमा सुधार गरेको छ। यो आम्दानी अघिल्लो मार्च त्रैमासिकको तुलनामा २ प्रतिशतको सुधार हो।

यसका साथमा, वर्षको सुरुमा कोविड दबाब पछि यसको ई-वाणिज्य र मनोरन्जन बिक्रीमा पुनरुत्थान भएको देखिएको छ।

कम्पनीको राजस्व २३४.२ बिलियन युआन (३२.३ बिलियन डलर) थियो, र समायोजित ईबिआईटीए वार्षिकरूपमा ३२ प्रतिशतले बढेर ४५.४ बिलियन डलरमा पुगेको छ।

Sajilo Visa
easy care