अलिबाबाको राजस्व जून त्रैमासिकमा १४ प्रतिशतले सुधार

  • Technology Khabar | २७ श्रावण २०८०, शनिबार

काठमाडौं ।

अलिबाबाले आफ्नो राजस्व वृद्धि तीन महिनामा १४ प्रतिशतमा सुधार गरेको छ। यो आम्दानी अघिल्लो मार्च त्रैमासिकको तुलनामा २ प्रतिशतको सुधार हो।

यसका साथमा, वर्षको सुरुमा कोविड दबाब पछि यसको ई-वाणिज्य र मनोरन्जन बिक्रीमा पुनरुत्थान भएको देखिएको छ।

कम्पनीको राजस्व २३४.२ बिलियन युआन (३२.३ बिलियन डलर) थियो, र समायोजित ईबिआईटीए वार्षिकरूपमा ३२ प्रतिशतले बढेर ४५.४ बिलियन डलरमा पुगेको छ।

प्रकाशित: २७ श्रावण २०८०, शनिबार

तपाइको प्रतिक्रिया