ताजा समाचार

हिमालयन ब्रोक्रेजको पहिलो स्किम, रू.९९९ मा नयाँ डिम्याट र मेरो शेयर खोली आजीवन नवीकरण गरिने

हिमालयन ब्रोक्रेजको पहिलो स्किम, रू.९९९ मा नयाँ डिम्याट र मेरो शेयर खोली आजीवन नवीकरण गरिने
Global IME Bank

धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) कम्पनी लिमिटेडले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तिब्रता दिने भएको छ ।

स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो शेयर खोल्ने र आजीवन नवीकरण जम्मा रू.९ सय ९९ मा गरिने छ ।

यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ।

Sajilo Visa
easy care