सवारीको गति हेर्न धोबिघाटमा जडित क्यामरा

Technology Khabar २५ असार २०८०, सोमबार

सवारीको गति हेर्न धोबिघाटमा जडित क्यामरा

काठमाडौं ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले ललितपुरको धोबिघाटमा जडान गरिएको अटोमेटिक नम्बर प्लेट रेकर्ड क्यामरा। यो क्यामराले क्याप्चर गरेको नम्बर प्लेटको आधारमा तोकिएको भन्दा तीब्र गतिमा सवारीसाधन चलाउने चालकलाई कारवाही गर्न सजिलो हुनेछ।

प्रकाशित: २५ असार २०८०, सोमबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार