कोशी प्रदेशले सार्वजनिक सवारीको रुपमा राइड सेयरिङ सञ्चालन गर्ने नीति बनाउने

  • Technology Khabar | ३२ जेष्ठ २०८०, बिहीबार
कोशी प्रदेशले सार्वजनिक सवारीको रुपमा राइड सेयरिङ सञ्चालन गर्ने नीति बनाउने

काठमाडौं ।

कोशी प्रदेशले सार्वजनिक सवारी साधनमा राइड सेयरिङ सञ्चालन गर्न नीति बनाउने भएको छ।

केशी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक गरेको बजेटमा यस्तो बताइएको हो।

‘प्रदेश भित्र चल्ने छोटो दुरीका यात्रुहरुको आवत जावतमा सहजता प्रदान गर्न प्रयोग हुने विभिन्न प्रकारका सार्वजनिक सवारी साधन (राइड सेयरिङ) सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था गरिनेछ,’ प्रदेशका मुख्यमन्त्री एवम् आर्थिक मामलिका तथा योजना मन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गरेका बजेट वक्तव्यमा उल्लेख छ।

प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Bajaj Nepal unveils the upgraded Dominar 400 in grand launch event

  • Technology Khabar
  • ३२ जेष्ठ २०८०, बिहीबार