
काठमाडौं ।
सूचना प्रविधि निर्यात गर्ने क्षेत्रले आम्दानीको १० प्रतिशतसम्म सटहीको सुविधा पाउने भएका छन्।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सूचना प्रविधि निर्यात गर्ने क्षेत्रले आम्दानीको १० प्रतिशतसम्म सटहीको सुविधा पाउने व्यवस्था गरिएको हो।
अर्थमन्त्री डा. प्रकाशसरण महतले सोमबार बजेट पेश गरेका हुन्।
प्रकाशित: १५ जेष्ठ २०८०, सोमबार