डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाँच ग्राहकले जिते नगद एक/एक लाख रुपैयाँ

  • Technology Khabar | २१ चैत्र २०७९, मंगलवार
डिशहोममा १ वर्षको रिचार्ज गर्दा पाँच ग्राहकले जिते नगद एक/एक लाख रुपैयाँ

काठमाडौं ।

एक वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न सक्ने योजनाअन्तरगत रिचार्ज गर्ने मध्ये देबका आचार्य र रत्नकला बुढाथोकि/कमला रिजाल/हिरालाल रिजाल/एम्बिता राईले एक/एक लाख जितेका छन्।

#Sainju_Enterprises अन्तर्गतका डिलर बिजय स्टोर्स एण्ड सप्लायर्स दिक्तेल-१, खोटाङ्ग का डिलर दाईबाट डिस होमको वार्षिक रिचार्ज गरि स्किम अन्तर्गत उक्त नगद पुरस्कार प्राप्त गरेका हुन्।

ग्राहकलाई रु. १ लाख डिस मिडियाबाट आरएसएम बिपिन्द्र न्यौपाने, बिजय पन्थिको उपस्थितमा खोटाङ उद्योग बाणिज्य संघका अध्यक्ष राजन प्रसाद आचार्यले हस्तान्तरण गरे।

यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन्। साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत नगद रु. एक लाख जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार