एफसीसीद्वारा अन्तरिक्ष,र स्थलीय कनेक्सन साझेदारीको लागि नयाँ नियमहरू प्रस्ताव

  • Technology Khabar | ४ चैत्र २०७९, शनिबार
एफसीसीद्वारा अन्तरिक्ष,र स्थलीय कनेक्सन साझेदारीको लागि नयाँ नियमहरू प्रस्ताव

काठमाडौं ।

अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले स्याटेलाइट अपरेटरहरू र मोबाइल कम्पनीहरू तथा विशेष गरी, स्पेसमा  आधारित सेवाहरू प्रयोग गरेर दुर्गम, असुरक्षित वा सेवा नपुगेका क्षेत्रहरूमा स्मार्टफोन प्रयोगकर्ताहरूको जडानलाई बढावा दिने उद्देश्यले नयाँ नियामक फ्रेमवर्क प्रस्ताव गरेको छ।

एफसीसीले त्यस्ता धेरै सहयोगहरू सुरु भइसकेका छन्,र  यसले यस प्रकारको कभरेजको लागि स्पष्ट र पारदर्शी प्रक्रियाहरू स्थापना गर्न चाहेको उल्लेख गरेको छ।

प्रकाशित: ४ चैत्र २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार