
काठमाडौं ।
नेपालमा हाल प्रसारण भईरहेको विश्वकप फुटबलमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट आवद्ध भएको छ।
उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिशहोम फाईवरनेटले प्रदान गरि रहेको छ।
डिशहोम फाईवरनेटको उच्च गतिसंगै ग्राहकहरुले आईटिभीमा विश्वकपको प्रशारणको मज्जा पनि लिन सक्ने जनाएको छ।
प्रकाशित: १४ मंसिर २०७९, बुधबार